ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै

माघ २०,दाङराप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गत साउनदेखि माघको तेस्रो हप्तासम्म युरोलोजी सेवा लिनेको संख्या झण्डै एक हजार…

रास्वपाको दबाब अभियान २ महिना चल्ने

२० माघ, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को ‘राष्ट्रव्यापी दबाब अभियान’ आइतबारदेखि २१ चैतसम्म चल्ने भएको छ ।यसअघि नै…

दाङ,२० माघजिपको ठक्करबाट दाङमा शुक्रबार राति एक जना युवकको मृत्यु भएको छ । राप्ती गाउँपापलिका ५ दोलै खोलास्थित…

भागवत भाष्कर कमलनयन गौतमबाट त्रिसिदेश्वरी मन्दीरको दर्शन

सुशील बस्नेतदाङ तुलसीपुर,२० माघभागवत भाष्कर कमल नयन गौतमले दाङको धार्मिक स्थल त्रिसिद्धेश्वरी मन्दीरको दर्शन गर्नुभएको छ । शनिबार…

शुक्रबार सम्म करिव ४ करोड आर्थिक सहयोग संकलन,आज शनिबार समापन

सुशील बस्नेततुलसीपुर,२० माघतुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ को हलवारमा मानव सेवा आश्रम निर्माण गरिने उदेश्यले सञ्चालन…

नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता दिउँसो बन्द हुने

माघ १९ नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन हप्ता दिउँसो बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन…

दाङ र कैलालीमा आगोमा जलेर २ जनाको मृत्यु

माघ १९ गतेदाङ र कैलालीमा आगोले जलेर दुई जना महिलाको मृत्यु तथा तुलसीपुरमा सुन पसलमा आगलागी हुदा लाखौको…

महायज्ञमा छैठौ दिन सम्म ३ करोड आर्थिक सहयोग संकलन

सुशील बस्नेततुलसीपुर,१८ माघमानव सेवा आश्रमको भवन तुलसीपुर ४ बनरीमा निर्माणार्थ तुलसीपुरको अरणीको मैदानमा सञ्चालन गरिएको महायज्ञमा ३ करोड…

मुल आयोजक समितिका संयोजक र सल्लाहकारबाट १४ लाख बढि आर्थिक सहयोग

सुशील बस्नेततुलसीपुर,१८ माघमानव सेवा आश्रमको भवन तुलसीपुर ४ बनरीमा निर्माणार्थ तुलसीपुरको अरणीको मैदानमा सञ्चालन गरिएको महायज्ञमा साँढे झण्डै…

मुल आयोजक समितिका संयोजक र सल्लाहकारबाट १४ लाख बढि आर्थिक सहयोग

सुशील बस्नेततुलसीपुर,१८ माघबिहीबार दिउसो २ बजे सम्म मानव सेवा आश्रमको भवन तुलसीपुर ४ बनरीमा निर्माणार्थ तुलसीपुरको अरणीको मैदानमा…