लुम्बिनीमा लोपोन्मुख समुदायको प्रोफाईल निर्माण गरिदै
सुशील बस्नेतलमही,दाङ२८ असोज लोपोन्मुख,सिमान्कृत,अल्पसंख्यक तथा पिछडिएका समुदायको पाश्वचित्र निमार्णको प्रारम्भीक प्रतिबेदन माथि बुधबार लमहीमा छलफल भएको छ ।कुमाल,कुसुण्डा,चिडीमार,सोनाह,नटुवा,कोरी,पथ्थरकट्टा÷कुशवनिया…
