कला संस्कृति

साउन १५ गते, खिर खाएर मनाइँदै

साउन १५ गते नेपाली समाजमा आज साउन १५ गते, खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार…

आषाढ शुक्ल पूर्णिमा,गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

साउन १३ गते आज आषाढ शुक्ल पूर्णिमा,यस अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका…

आज हरिशयनी एकादशी,तुलसीको बिरुवा सारिँदै

९ साउनप्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना…

आज साउने संक्रान्ति

साउन १ गते आज देशभर सूर्य कर्कट राशिमा प्रवेश गरेको अवसरमा साउने संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदै छ…

आज आइतबारदेखि मलमास सुरु

३ जेठ प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको…

आज अक्षय तृतीया

वैशाख ७ गतेआज अक्षय तृतीया, वैशाख शुक्ल तृतीयाको दिन जौको सातु र सर्वत पानी खाएर शीतलता प्रदान गर्ने…

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै

वैशाख ४ गतेवैशाख कृष्ण पक्ष औँसीका दिन । देशभर आमालाई सम्मान गरी मीठा खानेकुरा खुवाएर श्रद्धा भक्तिसाथ मनाइँदैछ।…

चखौरामा रैथाने थारु खानाको प्रदर्शनी,प्रदेश प्रमुखद्धारा स्वाद परिक्षण

सुशील बस्नेतचखौरा दाङ,१८ चैत थारु परम्परागत खानाको व्यावसायिक प्रवद्र्धन तालिम बुधबार पश्चिम दाङको चखौरामा सकिएको छ । तीन…

आज रामनवमी, देशभर सार्वजनिक बिदा

चैत १३ गते चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा रामनवमी पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक…

आज चैते दसैं पर्व मनाइँदै

चैत १२ गते प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व । आज घर(घरमा नव दुर्गा…