प्रभावमा नपर्ने आयोगका अध्यक्ष हुनुपर्छ ःद्धन्दपीडित

मंसिर २२ गतेसत्य निरुपणत तथा मेलमलिप र बेपत्ता छानबिन आयोग राजनीतिक दलको प्रभावमा पर्ने भएकाले हाल सम्म संक्रमणकालिन…

दुई वटा आयोगका पदाधिकारीका लागि ४० जनाको नाम छनोट

मंसिर २२सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई वटा आयोगका पदाधिकारीका लागि ५३ जना मध्ये सिफारिश समितिले ४० जनाको नाम छनोट गरेको…

स्वयंसेवकका रुपमा रानीघाटमा सरसफाई

सुशील बस्नेतदाङ २० मंसिरहरेक वर्षको डिसेम्बर ५ मा मनाईने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवश यसबर्ष पनि दाङमा मनाईएको छ ।…

सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा योग्य व्यक्ति छनोट गर्न माग

मंसिर १९ गतेसत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनोटलाई प्रतिस्पर्धी र गुणस्तरीय…

अपाङगता भएका ब्यक्तिलाई प्रबिधि र पुर्वाधारमा पहुँच बनाउनुपर्ने -शान्ति समाज

सुशील बस्नेतदाङ,तुलसीपुर १९ मंसीर“ अपांगता भित्रको बिबिधताः अवसर , प्रविधि र पुर्वाधारमा पहुचयुक्तता“ सम्बन्धित विषयक नागरिक संवाद कार्यक्रम…

केही समयका लागि नासु र खरिदारको सरुवा बन्द

मंसिर १७ गतेकेही समयका लागि सरकारले राजपत्र अनंकित प्रथम (नासु) र द्वितीय श्रेणी (खरिदार)का कर्मचारीहरुको सरुवामा रोक लगाएको…

स्थानीय तहको उपनिर्वाचन मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म

१६ मंसिरआज आईतबार उपनिर्वाचनको मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुदैछ । स्थानीय तहका रिक्त विभिन्न ४१…

दंगीशरणमा सय दिने अभियान 

हेकुली नागरिक संग नेपाली कांग्रेस भन्ने अभियानका साथमा आज दंगीशरण गाउपालीकामा कार्यक्रम संचालन गरिएको छ | वडा नम्वर…

सहकारीको रकम अपचलन गरेको आरोपित लामिछानेसँग आजदेखि काठमाडौंमा बयान

मंसिर १४पोखराबाट बिहीबार जहाजमा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रहरी परिसर लगिँएको छ ।स्वर्णलक्ष्मी…

उपचुनावको मौन अवधि शुरू

मंसिर १४उपचुनावको मौन अवधि शुरू भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने…