ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

रिगल पुन जिल्ला कारागार

१७ कार्तिकयोगराज ढकाल ‘रिगल’ लाई जिल्ला अदालत बाँकेले जिल्ला कारागार पठाएको हो । थप सजाय भुक्तान गराउन जिल्ला…

२५ हजार मेट्रिक टन चिनी दिने

१७ कार्तिक भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भएको छ । बजारमा चिनीको अभाव देखिएपछि नेपालले…

वडा अध्यक्ष कप टि–२०क्रीकेट सुरु / वडा न ११ र १२ को बिजयी सुरुवात

लक्ष्मण बस्नेतकार्तिक १६ तुलसिपुर ।दाङ तुलसीपुरको उरहरीमा बिहीबार देखि तुलसिपुर नगर स्तरिय वडा अध्यक्ष कप टि–२०क्रीकेट प्रतियोगिता २०८०…

नेपालको चार दिने भ्रमण पूरा गरी फर्किनु भयो,महासचिव गुटेरेस

कार्तिक १५ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किनुभएको छ । गुटेरेस बुधबार…

राष्ट्रिय सभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते

कार्तिक १५ राष्ट्रिय सभाको चुनाव आगामी माघ १०, ११ वा १२ गते गर्ने गरी निर्वाचन आयोगले तयारी अगाडि…

एभोकाडोको घाँस पशुपन्छीका लागि हुदैन

१५ कार्तिकएभोकाडोको घाँस पशुपन्छीहरुको लागि हानिकारक हुने पाइएको छ । पशुचिकित्सा सम्बन्धी जानकारी दिने जर्नल एमएसडी म्यानुअलमा प्रकाशित…

राष्ट्रसंघ कार्यालयअगाडि प्रदर्शन

१४ कार्तिकमानवअधिकार तथा शान्ति समाजले नेपालस्थित राष्ट्रसंघ कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।आतंकवाद र युद्धविरुद्ध अभियानका क्रममा राष्ट्रसंघको कार्यालय…

माध्यमिक तहको शिक्षकको नतिजा

१४ कात्तिक, काठमाडौं ।माध्यमिक तहको शिक्षकको नतिजा सार्वजनिक, ७१८ जना स्थायी नियुक्तिका लागि सिफारिसशिक्षक सेवा आयोगले माध्यामिक तहमा…

मर्यादासम्बन्धी विधेयक २०७९ पास

१४ कात्तिकराष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ पास गरेको छ । राष्ट्रिय सभामा रहेका…

केन्द्रिय कारागारको लाईन काटियो

१४ कात्तिकनेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै…