५ फाल्गुन २०८०, शनिबार ०१:५३

सवारी चालक र कार्यालय सहयोगीको स्थायी पदपूर्ति रोक्न प्रस्ताव

४ फागुन, काठमाडौंस्थानीय तहले सवारी चालक, कार्यालय सहयोगी र सरसफाइसम्बन्धी पदमा स्थायी पदपूर्ति गर्न नपाउने गरी कानुन प्रस्ताव…

डिभाईन टेम्पलको १५ औ बार्षिकोत्सवमा १५ कार्यक्रम

तुलसीपुर,४ फागुन डिभाईन टेम्पल एकाडेमी तुलसीपुरले १५ औ बार्षिकोत्सवका अवसरमा १५ दिन सम्म बिभिन्न कार्यक्रम गरि मनाईरहेको छ…

कांग्रेसभित्र बढदै गरेको हिन्दू धर्मको आवाज

४ फागुन, काठमाडौं । सनातन हिन्दू राष्ट्रको एजेण्डालाई महासमिति बैठकमा छलफल गराइनुपर्ने माग राखेर नेपाली कांग्रेसका २२ जना…

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे देवघाटको दर्शन

२८ माघ, चितवन ।पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले बुधबार दिउँसो देवघाटको दर्शन गर्नुभएको छ ।परिवारका…

पटक पटक नाम परिर्वतन गर्दै आएको माओवादीलाई पुन नाम फेर्न दवाव

३ फागुनमाओवादी केन्द्रको जारी विधान सम्मेलनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने चर्को दवाव परेको छ । मंगलबारदेखि…

महेन्द्रनगरको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० को मृत्यु ३० घाइते

कपिलबस्तु,३ फागुन पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु…

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि, चिट चोरे ४ वर्षसम्म परीक्षामा निषेध

फाल्गुन २कोरियन भाषा परीक्षा ९ईपीएस० फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी…

गन्धर्व समुदायको पहिचान स्थापितका लागि सारङी दिवस

सुशील बस्नेतदाङ,२ फागुन तुलसीपुरका गन्धर्व समुदायले १३ औं सारङी दिवस मनाएका छन् । झण्डै ६० घर बसोबास गर्दै…

पाल्पा जिप दुर्घटनामा १० जनाको मृत्यु, १६ घाइते

१ फागुन, तानसेन । पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य…

आज प्रणय दिवस मनाइँदै

२ फागुणआज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध…