अध्यादेशमार्फत कालोबजार ऐन संशोधन उपभोक्तामाथि मारमा

माघ ४अध्यादेशमार्फत कालोबजार ऐन संशोधन उपभोक्तामाथि अपराध, २०प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था खारेज गरिएको छ ।…

अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान,अन्यको भाउ भने स्थिर

४ माघअमेरिकी डलरको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि…

इसराइल र हमासबीच गजामा आईतबारदेखि युद्धविराम गर्ने सहमति

माघ ३इसराइल र हमासबीच गजामा युद्धविराम गर्ने सहमति भएको छ।कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न…

रवि लामिछाने धरौटी बुझाएर रिहा

माघ ३राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत काठमाण्डौमा ६० लाख रुपैयाँ धरौटी बुझाएर उहाँ रिहा हुनुभएको…

पेट्रोल, डिजेल र मट्टीतेलको भाउमा बृद्धि

माघ ३नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर…

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना,पुसमै पाक्यो काफल

३ माघपश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको हिमाली…

सचेतनामूलक कार्यक्रम गरी आज भूकम्प दिवस मनाइदै

माघ २आज भूकम्प दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९९० माघ २ गते दिउँसो २स्२४ बजेको…

चिनियाँ नागरिकको भीमफेदीबाट उद्धार, चार भारतीय पक्राउ

१ माघ, काठमाडौंकाठमाडौंको ठमेलबाट अपहरित एकजना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । उनलाई गाडीमा हालेर लाँदै गरेको…

माघेसङ्क्रान्ति पर्व,थारु समुदायले बिशेष चाडको रुपमा मनाउदै

सुशील बस्नेतदाङ,१ माघआज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ…

बिमा ऐन संशोधन

पुस २८,काठमाडौंसरकारले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा…