लिखित परीक्षा नलिई सिधै स्थायी

काठमाण्डौ,२९ कार्तिक त्रिभुवन विश्वविद्यालयले लिखित परीक्षा नलिई पहिलो पटक एक सय जना उपप्राध्यापकलाई स्थायी सेवामा नियुक्त गर्ने भएको…

पेट्रोल छर्केर आगो लगाएका चौधरीको उपचारका क्रममा मृत्यु

दाङ, कात्तिक २९ गते दाङमा साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारको क्रममा…

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

कात्तिक २९ त्छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल…

लुम्बिनीमा लोपोन्मुख समुदायको प्रोफाईल निर्माण गरिदै

सुशील बस्नेतलमही,दाङ२८ असोज लोपोन्मुख,सिमान्कृत,अल्पसंख्यक तथा पिछडिएका समुदायको पाश्वचित्र निमार्णको प्रारम्भीक प्रतिबेदन माथि बुधबार लमहीमा छलफल भएको छ ।कुमाल,कुसुण्डा,चिडीमार,सोनाह,नटुवा,कोरी,पथ्थरकट्टा÷कुशवनिया…

लुम्बिनी पर्यटन नीति २०८३ को मस्यौदा माथि संवाद

सुशील बस्नेतबुटवल , २९ असोज लुम्बिनी प्रदेशको पर्यटन २०८३ को मस्यौदा माथि बिहीबार बुटवलमा संवाद मार्फत थप सुझाब…

बूढीगण्डकी बाढी ५ जना सम्पर्कविहीन, यसपटक पनि ठुलो क्षति

असोज २५ गोरखाको बूढीगण्डकी नदीमा आईतबार बिहान आएको आकस्मिक बाढीले घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति…

दुर्गा पक्षको आज दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

असोज २६ गते नवरात्रको दोस्रो दिन दशैंघर र पूजा कोठामा ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ। आइतबार…

सभापतिमा गगन भारि मतले बिजय । बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि

असोज २४ गते नेपाली कांग्रेसको १५औं महाधिवेशनमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । थापाले ६ हजार ५८४…

विश्व दृष्टि दिवसका अवसरमा सञ्चारकर्मीसँग अन्तरक्रिया

सुशील बस्नेततुलसीपुर, रक्षाचौर दाङ२२ असोज विश्व दृष्टि दिवसका अवसरमा “आँखा स्वास्थ्य सेवामा पहुँच विस्तारमा सञ्चारकर्मीको भूमिका” विषयक अन्तरक्रिया…

राठौरले कांग्रेस सभापतिमा उम्मेदवारीदिने

असोज २० नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ । पूर्वसहमहामन्त्रीसमेत रहेका राठौरले आज…