स्वास्थ

थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने

काठमाडौं, साउन ३०स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने भएको छ।यससम्बन्धी मन्त्रालयले कार्यविधि…

स्थापना दिवसका अवसरमा रक्तदान

दाङ, २७ श्रावण । रक्तदान नै जिवनदान भन्ने नाराका साथ दाङ भ्याली यातायात प्रा.लिले स्थापना दिवसका अवसरमा रक्तदान…

गत बर्ष मातृ मृत्य दर तुलसीपुरमा बढि

दाङ, श्रावण २२ गत आर्थिक वर्ष दाङमा ८ वटा मातृ मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिकामा सबै भन्दा धेरै…

लुम्बिनीका अस्पतालमा जनशक्तिको साह्र्ै कमि

आषाढ २ लुम्बिनी प्रदेशका अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन नहुँदा कार्यसम्पादनमा ठूलो असर परेको छ । प्रदेश सरकार…

झण्डै साँढे ११ हजार बालबालिकालाई आई.भी.पी खोप लगाईदै

सुशील बस्नेतदाङ,११ जेठ तुलसीपुर उपमहानगरपालिकामा जेठ १३ गतेदेखि पूर्ण खोप अभियान सुरु गरिदैछ । आई.पी.भी. खोप अभियान २०८१…

अस्पतालका सेवाग्राही खुसी छैनन्

सुशील बस्नेततुलसीपुर,२४ बैशाख नागरिकहरुले प्राप्त गर्ने सरकारी कार्यालयको सेवाका बारेमा अनुगमन गरिएको छ । नागरिक समाज दाङले राप्ती…

राप्ती प्रातिष्ठानमा युरोलोजी सेवाका लागि अत्याधुनिक मेसिन जडान

घोराही,२२ चैत दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवाका लागि अत्याधुनिक मेसिन जडान गरिएको छ । यो मेसिन…

हप्ता दिनमा २८ जनामा कोरोना सङ्क्रमित

२१ चैत, काठमाडौं । उपत्यकमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या बढदो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता…

सिकलसेल एनिमियाको परिक्षण दाङको लमहीमा पनि शुरु

लमही देउखुरी,चैत्र १७ थारु समुदायमा बढि मात्रामा देखिएको सिकलसेल एनिमियाको परिक्षण दाङको लमहीमा पनि शुरु भएको छ ।…

बढ्दै क्षयरोग संक्रमित दाङमा

दाङ,चैत्र १२ दाङमा क्षयरोगका नयाँ संक्रमित भेटिने क्रम नरोकिएको र उल्लेख्य संख्यामा मृत्यु दर रहेको सरकारी तथ्यांकले देखाएको…