प्रदेशमा स्वास्थ्य बीमा संयोजन समिति गठन गरिदै

सुशील बस्नेतदाङ,१५ भदौस्वास्थ्य बीमा नियमावली, २०७५ को नियम २५ मा स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश…

Read More

भ्रष्टाचारमा हदम्याद नराख्ने

भदौ १४ गतेप्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारको अनुसन्धानमा समय अवधि (हदम्याद) नराख्ने सर्वसम्मत निर्णय गरेको छ…

Read More

सीडीओ हुने लक्ष्य राखेका अर्याल बने मुख्यसचिव

काठमाडौं,१३ भदौस्याङ्जाको पुतलीबजारमा जन्मे हुर्केका एकनारायण अर्याल मुख्य सचिव बन्नुभएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहालाई मुख्यसचिव नियुक्त…

Read More

कार्यदल गठन गरि लुम्बिनी प्रदेशमा यातायात क्षेत्र सुधार 

दाङ,१३ भदौ ।  लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन गरिएको छ…

Read More

प्रदेशका खेलाडीहरुलाई पनि तलब दिने

काठमाडौं,भदौ १३ गतेनेपाल क्रिकेट संघ ९क्यान०ले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ ।क्यान कार्यसमितिको बिहीबार बसेको…

Read More

दैनिक उपभोग्य बस्तुको मुल्य अस्वभाबिक रुपमा बढदो

दाङ,१३ भदौसाउनसम्म एक सय रुपैयाँ प्रतिकिलो चिनी रहेकोमा अहिले बजारमा एकसय १० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।गल्ला…

Read More

अमेरिकी डलर आज बिहीबार बढ्यो, युरो घट्यो

काठमाडौँ,भाद्र १३आज बिहीबार अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ ।नेपाल राष्ट्र बैंकले तय गरेको आजको…

Read More

मनसुन भित्रिएयता २ सय १० जनाको मृत्यु

काठमाण्डौ –भदौ १२यस वर्षको मनसुन शुरू भएपछि अर्थात् गएको जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा आएको बाढी,…

Read More

रोल्पामा चार जनामा हैजा संक्रमण

बुटवल,१२ भदौरोल्पाको रोल्पा नगरपालिका– १० धवाङका चार जनामा हैजा पुष्टि भएको छ । संक्रमित हुनेमा ८०, २६ र…

Read More

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित

काठमाडौँ, १२ भदौ ।  सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गर्नुभएको छ । सभामुख घिमिरेका प्रेस…

Read More