भारतमा लोकसभा चुनावका लागि मतदान

दिल्ली, ७ वैशाख ।भारतमा लोकसभाको पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान छ…

रस्काकस्सी पछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी

बैशाख ६लामो खिचातानी पछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त हुनुभएको छ…

लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बिस्तार

राप्ती उपत्यका, ६ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएका छन्…

दुईदिने राष्ट्रिय मिडिया महोत्सव

दाङ , ३ बैशाखनेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा आज मंगलबारदेखि दुईदिने राष्ट्रिय मिडिया महोत्सव शुरु हुने भएको…

शिक्षा मन्त्रालयको सर्कलुर कुनैपनि बाहनामा नमुना विद्यालयहरुले शुल्क नलिनु

काठमाडौं,२ वैशाख शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी…

नँया बर्षमा शान्ति समाजको अभिमुखिकरण

तुलसीपुर,१ बैशाख मानव अधिकार तथा शान्ति समाज दाङले नँया बर्ष २०८१ सालको अवसरमा शुभकामना आदान प्रदान,अभिमुखिकरण र वन…

प्रदेशसभा सदस्य घनश्याम चौधरी नाउपाबाट निलम्बित

३० चैत, कैलाली । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले…

नँया वर्षको अन्तिम दिन सुनको भाउमा नयाँ रेकर्ड

काठमाण्डौ –चैत ३० नँया वर्ष २०८१ को सन्ध्यामा शुक्रबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज…

वैशाख २ गतेदेखि भर्ना अभियान

चैत्र ३० नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । शिक्षा, विज्ञान…

माबि तुलसीपुर सेन्टरले बिशिष्ट सुबिधायुक्त कक्षा सञ्चालन गर्दै

सुशील बस्नेततुलसीपुर,२८ चैतमाध्यामिक बिद्यालय तुलसीपुर सेन्टरले शैक्षिक सत्र २०८१ लाई शैक्षिक सुधार बर्षको रुपमा लिएको छ । नमुना…