बढीमा दुई पटक मात्रै अब कर्मचारीमाआरक्षणको प्रस्ताव

फाल्गुन २५निजामती कर्मचारीले राजपत्र अनंकित (खरदार वा नायब सुब्बा) मा एक र राजपत्रांकित (अधिकृत वा उपसचिव) मा एक…

विदेशी मुद्राको विनिमय दर

२५ फागुन नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।युरोपियन युरो एकको खरिदर १५०…

अन्तर्राष्ट्रिय महिला दिवस

फागुन २३ गतेआज ८ मार्च , प्रत्येक वर्ष आजको दिनमा संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ ।महिलाको अधिकार,…

विदेशी मुद्राको विनिमय दर

२४ फागुन अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको…

कतै बदली,कतै हिमपातको सम्भावना

फागुन २३हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान…

अमेरिकी डलरको भाउ घट्यो ,युरो बढेर १४९

२२ फागुनअमेरिकी डलरको भाउ घटदै गएको छ भने युरोको भाउ बढदै गएको छ । अमेरिकी डलर एकको आजको…

सुझाव समितिको प्रतिबेदन दुईवटा मुख्यमन्त्री लाई हस्तान्तरण 

२१ फागुन लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट गठित सुझाव समितिको प्रतिवेदन लुम्बिनी r सुदुरपश्चिम…

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँगको असाधारण भनाभनपछि निराश युक्रेनी राष्ट्रपति जेलेन्स्की यु.के.मा

फाल्गुन १८,एजेन्सीखनिज सम्झौताका लागि अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँगको असाधारण भनाभनपछि निराश भएर…

प्रि–मनसुन शुरु

फागुन १७ आजदेखि नेपालमा प्रि–मनसुन शुरु भएको छ । डिसेम्बरदेखि फेब्रुअरीसम्मको हिउँद याम सकिएर मार्च १ तारिख अर्थात्…

डिजेल र मट्टीतेलको मूल्य घट्यो

१६ फागुनडिजेल र मट्टीतेलमा मूल्य प्रतिलिटर एक रुपैयाँले मूल्य घटेको छ ।शुक्रबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल…