ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

लुम्बिनी प्रदेशमा ५९९ जना,महिला ५६ जनाको उम्मेदवारी

सुशील बस्नेततुलसीपुर,माघ ७पुरुष ५४३ र महिला ५६ जनाले उम्मेदवारी दर्ताप्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५ सय…

पुरुष ३०८८,महिलाको संख्या ३९५ जनाको उम्मेदवारी

माघ ७ गते फागुण २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फबाट निर्वाचित हुने १६५ सदस्यका लागि…

शिक्षामन्त्री महाविर पुनद्वारा राजीनामा

माघ ६शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत् मन्त्री…

३४ वर्षपछि डडेलधुरामा फेरिए कांग्रेस उम्मेदवार, देउवाको ठाउँमा नैनसिंह महर

माघ ६ गते २०४८ साल देखि ३४ बर्ष सम्म डडेलधुरामा कांग्रेसका एउटै उम्मेदवार शेरबहादुर देउवाले निर्वाचन जित्दै आएको…

मतदातबाट दृष्टीबिहीनहरुले संघको अध्यक्षमा खडकालाई चयन

माघ ५ दाङमा दृष्टीबिहीनहरुले मतदान गरी नेतृत्व चयन गरेका छन् । नेत्रहिन संघको १४ औ साधारण सभा तथा…

प्रतिनिधि सभा निर्वाचन आचारसंहिता आजदेखि लागू

माघ ५ गते फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न…

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

माघ ४ गते नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार…

गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक

माघ २ निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ। दुवै पक्षबाट पेस भएका…

झन्डै १० प्रतिशत बालबालिका विद्यालयबाहिर

देशभर ५ वर्षदेखि १७ वर्ष उमेर समूहका झन्डै १० प्रतिशत अर्थात् ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेका…

कांग्रेस नेताहरू बीच मिलेन कुरा

पुष २९ गतेनेपाली कांग्रेसको विवाद मिलाउन मंगलबारदेखि तीन चरणमा भएको छलफल बिना निष्कर्ष टुंगिएको छ।सभापति शेरबहादुर देउवाको बहिर्गमन…