ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

१ चैत, पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि सरकार गठनको आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गर्नुभएको हो । बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *