राष्ट्रिय दल बन्न तीनवटा प्रदेशबाट कम्तीमा एक एक सिट जित्नैपर्ने सर्त चार सर्त

९ चैतराजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा निर्वाचन आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको छ…

जातिय बिभेद तथा छुवाछुतका बिरुद्ध धर्मगुरुका साथ दलित समुदाय

तुलसीपुर,८ चैत जातिय बिभेद तथा छुवाछुतका बिरुद्ध तुलसीपुरमा धर्मगुरुहरुका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ६० औ…

फेसबुक,एक्स र इन्स्टाग्राम दर्ता नगरे नेपालमा नचल्‍ने

७ चैतसामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार तेस्रो पटक सूचना प्रकाशित गरेर दर्तामा नआए फेसबुक(इन्स्टाग्राम, एक्स जस्ता…

स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै

चैत्र ५स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार मतदानका लागि…

तुलसीपुर खानेपानीको निर्वाचनमा सचिव बाहेक सबै काग्रेस बिजयी

तुलसीपुर,४ चैततुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वमा नेपाली काग्रेसले बिजय हासिल गरेको छ । मत परिणाम…

१३८१ मत गणना गर्दा खानेपानीमा काग्रेसको अग्रता कायम

तुलसीपुर,३ चैत तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ । बिहान साँढे…

एकहजार मत गणना गर्दा खानेपानीमा काग्रेसको अग्रता कायम

तुलसीपुर,३ चैत तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ । बिहान साँढे…

जयेन्दु बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते

चैत २बाँकेको जयेन्दु बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् । डुडुवामा रहेको उक्त बालसुधार गृहमा…

पेट्रोलमा ५, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्यो

२ चैतपेट्रोल,डिजेल र मट्टीतेलको मुल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा ५, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्योको…

विदेशी मुद्राको विनिमय दर

३ चैतआज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको…