कोशीका मुख्यमन्त्रीलाई भारी मत

विराटनगर,१ कार्तिककोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा भारी मत परेको छ ।संविधानको धारा १६८…

लुटेर भाग्दै गरेका दुई युवा पक्राउ दाङ,१कार्तिक तुलसीपुरमा एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुईजना पक्राउ परेका छन् । तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।बुधबार दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ निवासी दिनेश वलीले बैङ्कबाट निकालेको एक लाख रुपियाँ लुटेर भागेका तुलसीपुर उपमहानगरपालिका–५ निवासी २१ वर्षीय आयुष विक र सोही ठाउँ निवासी १८ वर्षीय सुनिल मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।दिउँसै बजारमा पैसा लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानबाट उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट नगद एक लाख रुपियाँ र एक थान मोबाइल बरामद गरिएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

अस्पताल विकास समिति खारेज गर्ने कानुन

लुम्बिनी ,१ कार्तिक लुम्बिनी प्रदेशमा अब अस्पताल बिकास समिति हुने छैनन ।लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशभरीका…

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

असोज ३०मंगलबार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही ठाउँमा…

मनसुन अवधिमा १५ वटा पक्की पुल क्षतिग्रस्त

काठमाडौ, ३० असोज सोमबार हावाहुरीका साथ आएको वर्षा बाहिरीएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

कारागारका गुनासो

३० असोज तुलसीपुर कारागार कार्यालय तुलसीपुर दाङका कैदी बन्दी लाई स्वास्थ सामाग्री बितरण गरिएको छ । ती कैदी…

ईजरायलबाट थप १९ जनाको उद्वार

३० असोजकाठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले…

केही ठाउँमा वर्षाको सम्भावना

३० आश्विन आज मंगलबार बिहानदेखि बदली भएको छ । बदलीका कारण चिसो महसुस भएको छ । पश्चिमी वायुको…

कालीकोटको सिस्नेगडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

असोज ३०कालीकोटमा जीप दुर्घटना हुदा १ जनाको ज्यान गएको छ । जिल्लाको सान्नीत्रिवेणी ३ सिस्नेगडा नजिकै जीप दुर्घटनामा…

खाद्य कम्पनीले आजदेखि खसीबोका बिक्री गर्दै

३० असोज दशैका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज मंगलबारदेखि खसी बोका र च्याङगा बिक्री गर्न सुरु…