Wed. May 6th, 2026

लुम्बिनीमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईदै

असोज २ गतेलुम्बिनी प्रदेश सरकारले आज बुधबारदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ…

काग्रेसका संस्थापक गणेशमानको २७औं स्मृति दिवस

असोज २ गतेनेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार बिहान शोभाभगवतीमा रहेको गणेशमान सिंहको…

सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

असोज २आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा…

ट्याक्सी टुर्घटना हुदा फालावाङमा २ जनाको मृत्यु ५ जना घाईते

तुलसीपुर,१ असोजसल्यानको त्रिबेणी गाँउपालिका वडा नम्वर ४ फालावाङमा यात्रुबाहक जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।…

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन पेस

३१ भदौसहकारी संस्था नियमन गर्न अधिकारसम्पन्न र स्वायत्त प्राधिकरण बनाउन सिफारिस गर्दै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी…

सुदूरपश्चिम सरकारले ल्यायो बजेट

धनगढी,३१ भदौसाउन २० गते कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारले राजश्व संकलन गर्न अध्यादेश ल्याएर बजेट शून्यता हटाएपछि ढिलो…

राउत प्रधानन्यायाधीश सिफारिस

भदौ ३१ गतेवरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले उहालाई…

विश्वकर्मा भगवानको विधिपूर्वक पूजा आराधना

असोज १ विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी आज विश्वकर्मा दिवस एवम्…

लुम्बिनी प्रदेशको योजना आयोगमा पदाधिकारी नियुक्त

३१ भदौलुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश…

बैंकहरूले ब्याजदर घटाए

३१ भदौवाणिज्य बैंकहरूले भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्…