Wed. May 6th, 2026

सचेतनामूलक कार्यक्रम गरी आज भूकम्प दिवस मनाइदै

माघ २आज भूकम्प दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९९० माघ २ गते दिउँसो २स्२४ बजेको…

चिनियाँ नागरिकको भीमफेदीबाट उद्धार, चार भारतीय पक्राउ

१ माघ, काठमाडौंकाठमाडौंको ठमेलबाट अपहरित एकजना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । उनलाई गाडीमा हालेर लाँदै गरेको…

माघेसङ्क्रान्ति पर्व,थारु समुदायले बिशेष चाडको रुपमा मनाउदै

सुशील बस्नेतदाङ,१ माघआज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ…

बिमा ऐन संशोधन

पुस २८,काठमाडौंसरकारले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा…

मौलिकहरुले सुनिश्चत गरेको पिउने पानी ब्यबस्था कार्यान्वयन गर्नुपर्छ- उपभोक्ता

तुलसीपुर,२८ पुसतुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २० औ कार्यपरिषद् बैठक( साधारण सभा) तथा १२ औ अधिबेसनको उद्घाटन…

भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

पुष २७,काठमाण्डौसरकारले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । हिजो राति बसेको…

मानव बेचबिखन र सुरक्षित प्रवासका नीति आबश्यक

भालुवाङ,२५ पुस सुरक्षित प्रवास तथा मानव बेचबिखन समाधानका लागि भारत र नेपाल बिच नीति निर्माण गर्नुपर्नेमा शुक्रबार राप्ती…

धरौटी रकम बुझाएर रबि निस्कनुभयो अदालतबाट 

२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किनुभएको…

भूकम्पबाट चीनमा एक सय २६ जना ज्यानको मृत्यु

पुष २४चीनको तिब्बत क्षेत्रमा हिजो मंगलबार आएको विनाशकारी भूकम्पबाट कम्तीमा एक सय २६ जनाको ज्यान गएको छ ।…

देशका धेरै ठाउँको मौसम आज सफा रहने

पुष २४देशका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका…