चालु आर्थिक वर्षको जेठ मसान्तसम्म लुम्बिनीमा ४८.८१ प्रतिशत पूँजीगत बजेट खर्च

घोराही, १० आषाढ लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०\०८१ को ११ महिनाको अवधिमा विकास बजेट आधा पनि…

२ दिनका लागि पोषराज पोखरेल एआईजी

काठमाडौं,१० असार प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दुई दिनका लागि अतिरिक्त महानिरीक्षक ९एआईजी० बनाउने प्रस्ताव गरिएको छ…

गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी

काठमाडौं १० असार भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्यालको राष्ट्रिय…

खराब ब्याटिङसँगै नेपाल बंगलादेशसँग पराजित

अमेरिका – ३ असार खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले नेपाल पराजित भएको…

कर छुटका सबै प्रावधान हटाउन सिफारिस

२ असार, काठमाडौं । सरकारले गठन गरेको कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले आगामी ५ वर्षभित्र सबै…

पेट्रोलमा तीन र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ भाउ घट्यो

असार २ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल…

संघीय सरकारले मुठी कस्दा ५ प्रदेशको बजेट घट्यो

१ असार संघीय सरकारले अनुदानमा मुठी कस्नु र प्रदेशले आन्तरिक आम्दानी बढाउन नसक्नुका कारण प्रदेश सरकारले बजेटको आकार…

लुम्बिनीका अस्पतालमा जनशक्तिको साह्र्ै कमि

आषाढ २ लुम्बिनी प्रदेशका अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन नहुँदा कार्यसम्पादनमा ठूलो असर परेको छ । प्रदेश सरकार…

सातवटै प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै

असार १सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । प्रदेश सरकारले असार १ गते बजेट…

सन् २०२६ को टी २० विश्वकप सोझै खेल्ने अवसर नेपालले गुमायो

१ असारआईसीसी टी २० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिएको छ । नेपालले २०२६ को टी २० विश्वकप…