७ पुस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाले माओवादी केन्द्रकी कृष्णा केसी (नमुना) र नेपाली कांग्रेसका सरोज थापा( रोज राणा)लाई मन्त्री नियुक्त गर्नुभएको हो
नवनियुक्त मन्त्रीहरुको सपथ आज आईतबार बिहान ९ बजे प्रदेश प्रमुखको कार्यालय, बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनुभयो ।
बाँकेकी केसीले खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने छ । प्युठाना रोज राणा भनेर चिनिने सरोज थापालाई भने उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय वा वन तथा वातावरण मध्ये एक मन्त्रालय दिने तयारी भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *