राप्ति उपत्यका 

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाउनु भएको छ ।

पक्षमा ७० मत प्राप्त गर्नु भएको प्रदेश सभा सचिवालयले जनाएको छ | उहाको विपक्षमा ११ मत खसेको छ | लुम्बिनी प्रदेश सभामा कुल मतदाता ८७ रहेको छ | 

नेपाली कांग्रेससंगको  गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो  ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिनुभएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *