सडक बत्तीको शुल्क स्थानीय तहले किस्ताबन्दीमा बुझाउन पाउने

By Sushil Basnet १७ असार २०८१, आईतवार ०६:३१ १७ असार २०८१, आईतवार ०६:३१ १७ असार २०८१, आईतवार ०६:३१

१६ असार

सडक बत्ती बालेबाफतको बक्यौता महसुल किस्ताबन्दीमा बझाउन स्थानीय तहले पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा ल्याएको होे । सडक बत्ती बालेवापत लामो समयसम्म शुल्क नबुझाएपछि प्राधिकरणले यस्तो सुविधा ल्याएको हो ।
प्राधिकरणका अनुसार विद्युतका बक्यौता महसुल ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको छ । त्यसका लागि सूचना जारी भएको ४५ दिनभित्र किस्ताबन्दीका लागि आवेदन दिन पनि प्राधिकरणले आग्रह गरेको छ ।
आइतबार जारी गरिएको सूचनामा किस्ताबन्दी सुविधाका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरेर आवेदन दिन जानकारी दिइएको

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *