Wed. May 6th, 2026

ज्यान मार्ने उद्योगमा पूर्वमन्त्री मनाङे पक्राउ

२७ कात्तिकगण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ पर्नुभएको छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङेलाई आज…

अख्तियारको क्षेत्राधिकारभित्र निजी क्षेत्रलाई नराख्ने सहमति

कात्तिक २६ गतेअख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न बनेको विधेयकमा सहमति खोज्न गठित उपसमितिले प्रतिवेदनको मस्यौदा तयार…

त्रिविमा २०५८ सालदेखिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

कार्तिक २५कक्षा ११ र १२ मा फेल भएका २०५६ सालदेखि र स्नातक तहमा फेल भएका २०५८ सालदेखिका विद्यार्थीले…

राष्ट्रिय परिचपत्र अनिवार्य नगर्न जारी भएको अन्तरिम आदेश खारेज हुनुपर्ने माग

२३ कात्तिकसामाजिक सुरक्षा भत्ता र अन्य कामका लागि राष्ट्रिय परिचपत्र अनिवार्य नगर्न जारी भएको अन्तरिम आदेश खारेज हुनुपर्ने…

धावनमार्ग विस्तारका लागि विदेशी वायुसेवा कम्पनीको उडान कटौती, भाडा दोब्बरभन्दा बढी

कार्तिक २३हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । दिनको १५…

कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’

२३ कात्तिकनेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ झापाको काँकडभिट्टाबाट आज सुरू हुँदैछ ।यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी,…

सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न

२३ कात्तिकआज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ…

अस्ताउँदो सूर्यको पूजा गर्दै छठ पर्व मनाईदै

२२ कात्तिकसूर्यको उपासना गरी छठका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने छन् । आज…

दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर

२० कात्तिकप्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।मंगलबार न्यायाधीश डा.नहकुल…

डा.आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस

कात्तिक २० गतेराष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस हुनुभएको छ । आयोगको आयुक्तमा…