Wed. May 6th, 2026

मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार

असोज २१देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । महाशाखाका मौसमविद रोजन लामिछानेले…

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजा गरिदै

२१ असोजआज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गरिर्दै छ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी…

दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिंदै

२० असोजबडादशैको नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल…

ससर्त अनुदान घटाएर समानीकरण अनुदान बढाउनुपर्ने

असोज १८ससर्त अनुदान घटाएर समानीकरण अनुदान बढाउनुपर्ने बिज्ञहरुले सुझाव दिएका छन्।वित्तीय संघीयता कार्यान्वयनमा सुधार आवश्यक रहेको भन्दै विशेषज्ञहरूले…

मनसुन सकिन अझै केही दिन लाग्ने

असोज १९मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…

पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षा

असोज १८देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका…

दशैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

१८ गतेबडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा…

पूर्वी र मध्य क्षेत्रमा वर्षा

असोज १७ गतेआज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । सुदूरपश्चिमका…

दशैं सुरु, आज घटस्थापना

दाङ,१७ असोजनेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । बडादशैंको पहिलो दिन घटस्थापना,आज घर–घरमा वैदिक विधिपूर्वक…

चण्डिपाठका साथमा दुधेनामा रामकथामा आधारित रामलीला

सुशील बस्नेततुलसीपुर,१६ असोज श्रीकृष्णमन्दीर तुलसीपुर ८ दुधेनामा भोली असोज १७ गते घटस्थापनादेखि श्री सप्तसति चण्डिपाठ तथा श्रीमद् बाल्मिकि…