ब्रेकिङ न्युज
Fri. Dec 5th, 2025

१५ कार्तिक २०८१, बिहीबार ०६:२७

शुद्ध,स्वच्छ र स्वस्थ्य बस्तुको उपभोग गर्न पाउनुपर्छ ः उपभोक्ता

सुशील बस्नेतदाङ,१५ कार्तिकमानव अधिकार तथा शान्ति समाज दाङ शाखाले उपभोक्ता अधिकार सम्बन्धि नागरिक संवाद सम्पन्न गरेको छ ।…

भूमि आयोग गठन, अध्यक्षमा हरिप्रसाद रिजाल

काठमाडौं,१३ कात्तिकभूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको…

कागलाई पूजा गरि काग तिहार मनाइँदै

कात्तिक १४ गतेकात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी…

तिहार आजबाट सुरु

कार्तिक १३हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ।बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि…

नाकामा अखाद्य आयात रोकिँदै

१२ कात्तिक पछिल्लो समय नाकामै अखाद्य पदार्थ रोक्न राज्य संयन्त्र सक्रिय भइरहेको छ । यसरी अखाद्य वस्तु रोक्न…

हिरासतमा सशस्त्र प्रहरीद्वारा आत्महत्या

दाङ, १२ कात्तिक । बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले प्रहरी हिरासतमै आज बिहान आत्महत्या गरेका छन्…

लुम्बिनी प्रदेशमा मन्त्री परिषद बिस्तार हुदै

कार्तिक ७ दाङ लुम्बिनी प्रदेशको मन्त्री परिषद बिस्तार गरिदैछ | हालको मन्त्री परिषदमा ३ नयाँ मन्त्री थपिने भएका…

फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने गरि मलेसियामा श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट

कार्तिक ४मलेसियाले आफ्नो नागरिकसरह नेपालीसहित विदेशी श्रमिकका लागि न्यूनतम तलब १७ सय रिंगेट ९करिब ५३ हजार रुपैयाँ० निर्धारण…

सहकारी ठगी आरोपमा रबि लामिछाने पक्राउ 

२ कात्तिक, काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ…

विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं, कात्तिक २नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४…