Thu. May 7th, 2026

सर्वोच्चको आदेश ः सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर

असोज १० गतेसर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ…

सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई पुरस्कृत गl/b}

राप्ती उपत्यका,असोज १०धान उत्पादनमा उत्कृष्ठ भएका किसानलाई राप्ती गाँउपालिका दाङले पुरस्कृत गर्ने भएको छ ।उक्त पालिकाका धान उत्पादक…

मौसममा फेरि फेरबदलः ५६ जिल्लामा ‘रेड अलर्ट’,कृषि क्षेत्रमा असर पर्नसक्ने

आश्विन १०मनसुन सक्रिय भएपछि सातै प्रदेशका ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान…

बचत फिर्ता गरे सहकारी ठगीमा सञ्चालकले मुद्दा नचल्ने 

असोज ८ गते सहकारी ठगीमा संलग्नहरुले मुद्दा दायर हुनुअघि तिर्नुपर्ने साँवा ब्याज भुक्तानी गरेमा मुद्दा नचल्ने भएको छ…

चट्याङमा परि दाङमा छोराको मृत्यु, आमा र छोरी घाईते

दाङ,९ असोजमंगलबार अपरान्ह् साँढे ३ बजेतिर चट्याङमा परि घोराही उपमहानगरपालिका वडा नम्वर ११ खुङकोटमा ३ बर्षिय समिर साहुको…

असोज १० देखि १६ गतेभित्र उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ,९ असोजनिर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । दलहरुले असोज १० देखि…

सुन तोलामा १ लाख ६० हजार बढि

काठमाडौं ९, असोजसुनको मूल्यले अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला…

आजको विनिमय दर

काठमाडौं,९ असोजनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका…

सुपथ मूल्यका दाङका पसलमा चामल र नुन छ,खसी छैन्

दाङ,आश्विन ७दाङका सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा चामल र नुन मात्रै बिक्री हुने भएको छ । खाद्य…

सर्बोत्कृष्ठ बिद्यालय भएको खुशीयालीमा तुलसीपुरमा उत्सव

सुशील बस्नेततुलसीपुर,७ असोजमाध्यामिक बिद्यालय तुलसीपुर सेन्टर देशकै सर्बोत्कृष्ठ बिद्यायल घोषणा भएको खुशीयालीमा उत्सव यात्रा गरिएको छ । उक्त…