यस वर्षको बडादशैँ सकियो,काममा फर्किए
कात्तिक १सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेकाले यस वर्षको बडादशैँ समापन भएको…
सत्य र बिश्वसनिय समाचार हाम्रो प्रतिद्वता
कात्तिक १सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेकाले यस वर्षको बडादशैँ समापन भएको…
धनगढी,२९ असोजडडेल्धुराको अमरगढीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।…
असोज २६आज बडादशैँको मुख्य दिन, विजयादशमी,घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा…
२४ असोजहाल सम्म करिब ७ सय जना वकिलहरूले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । २००८ सालमा स्थापना भएको…
२३ असोजशहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ ।…
काठमाडौं,२२ असोजगत हप्ता आएको भीषण वर्षापछिको बाढीपहिरोले देशभरिका १६ सयभन्दा बढी खानेपानी आयोजनाहरूमा क्षति पुगेको छ । बाढीपहिरोले…
दाङ,१७ असोजनेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । बडादशैंको पहिलो दिन घटस्थापना,आज घर–घरमा वैदिक विधिपूर्वक…
सुशील बस्नेततुलसीपुर,१५ असोजजेष्ठ नागरिकका लागि राप्ती लाईफ केयर अस्पताल तुलसीपुरले कम्तिमा १० देखि २५ प्रतिसत सम्म छुट दिने…
काठमाडौं,१२ असोजगत असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या…
असोज ११लगातारको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण जनकपुर, भैरहवा, सिमरा र धनगढीमा…