ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

सोमवार, माघ २२ 

1706954643-qsyqu.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा फिर्ता लिनुभएको छ। केहीदिन अघी व्यक्तिगत कारण देखाउँदै राजीनामा दिनुभएका चन्दले सोमबार आज फिर्ता लिनुभएको हो।

उहाँले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिनु भएको स्रोतले बताएको छ ।

उहाँलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *