पुजा गुप्ता

तुलसीपुर, १८ भदौ

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको प्रतिमा स्थापना गर्ने सन्र्दभमा तुलसीपुरमा सर्वदलिय एव सर्वपक्षिय छलफल तुलसीपुरमा सम्पन्न भएको छ ।
बिहीबार राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रतिष्ठानको आयोजनमा गरिएको छलफलमा सहभागिहरुले तुलसीपुर स्थीत बाहिनी चौकमा प्रतिमा स्थापना गर्ने सहमति भएको प्रतिष्ठानका अध्यक्ष हरि शाहले जानकारी दिनुभयो । प्रतिमा स्थापना गर्ने चौकमा शिलन्यासको तयारी समेत गर्ने छलफलमा सहभागिहरुले सहमति जनाएका छन् । प्रतिष्ठानका अध्यक्ष हरि शाहको अध्यक्षतामा भएको छलफल कार्यक्रममा स्वतन्त्र नागरिक समाजका दिनेश पन्थी, पूर्व शिक्षक नवराज रजौरे, नरेश डाँगी,मान बहादुर बिष्ट,भूपबहादुर भण्डारी, बिजय के.सी.गिता पौड्ेल,श्रीमन न्यौपाने ,पदम के.सी.लगायतले छलफलमा आ आफ्ना दिनुभएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *