ब्रेकिङ न्युज
Fri. Apr 17th, 2026

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

माघ २०


अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको भूमिकास्थान(२ को उपल्लो ढाकाबाङस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा भूमिकास्थान(२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क ८ छापडाँहडाका डेमकला बेल्वासे हुनुहुन्छ ।

घाइते पाणिनि गाउँपालिका(१ कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेलको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
जीप करिब दुई सय मिटर तल खसेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *