२८ मंसिर
लुम्बिनी प्रदेशका निजामती सेवाका महिला कर्मचारीले अब महिनावारी बिदा पनि पाउने भएका छन् । लुम्बिनी प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको छ ।
असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । ऐनको दफा ११७ -१-ग- मा महिनावारी बिदाको व्यवस्था गरिएको छ ।

महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनावारी बिदा पनि थपिएको छ । महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिने

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *