पुर्व मन्त्री रायमाझी र खाँणसहित ८ जना  थुनामै रहने

 शुक्रवार, मंसिर १५


नक्कली शरणार्थी प्रकरण: पूर्वमन्त्रीहरू रायमाझी र खाँणसहित ८ जना  थुनामै रहने

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आज फैसला सुनाउँदै रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *