Wed. May 6th, 2026

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता संस्थाको शनिवार सम्पन्न निर्वाचनमा ६५.७८ प्रतिसत मतदान भएको छ | नौ पदक लागि भएको निर्वाचनमा सात हजार एकसय पचहत्तर मतदान भएको निर्वाचन समितिले जनाएको छ | जम्मा मत दश हजार नौ सय उनाईस रहेको छ | मत गणना बिहान नौ बजेदेखि शुरु हुने निर्वाचन कमिटीले जनाएको छ | बिहान सात बजेदेखि शुरुभएको मतदान अपराह्न साढे चार बजेसम्म मतदान भएको थियो | राजनीतिक दलले आ आफ्नो दललाई निर्वाचनमा अगाडी सारेको छन | 

नेपाली कांग्रेसको तर्फबाट खानेपानीका बर्तमान अध्यक्ष यमकान्त भण्डारीको नेतृत्वमा , नेकपा एमाले र राप्रपाको संयुक्त गठबन्धनबाट खानेपानीका पुर्व सचिव मनोज लामिछाने र नेकपा माओबादी र अन्य दलको संयुक्त समुहबाट बर्तमान उपाध्यक्ष सिताराम शर्मा आचार्यको नेतृत्व रहेको छ | 

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *