ट्याक्टरले  ठक्कर दिदा बालिकाको मृत्यु पछी तुलसीपुरको बसपार्क तनावमा 

By Sushil Basnet १ चैत्र २०८१, शनिबार १३:५९ १ चैत्र २०८१, शनिबार १३:५९ १ चैत्र २०८१, शनिबार १३:५९

तुलसीपुर,२ चैत । 

ट्याक्ट्रको ठक्करले बालिकाको घटनास्थलमै मृत्यु भएपछि तुलसीपुरको बसपार्क क्षेत्र अपराह्ण देखि तनाव ग्रस्त बनेको छ |तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकरण् टोलदेखि अटो भिलेजतर्फ जाँदैगरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले ठक्कर दिदा पैदलयात्री छत्रेश्वरी गाउँपालिका –२ सल्यान घरभई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्टीको कोठामा बस्ने ९ वर्षीया दीपशिखा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा छ । चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले जानकारी दिनुभयो । 

चालकलाई पक्राउगरि कडा भन्दा कडा कारबाही लगायतका माग राखेका आफन्त तथा स्थानीयले नाराबाजी गरि राखेका छन ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *