देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

By Sushil Basnet १७ असार २०८१, आईतवार ०१:२९ १७ असार २०८१, आईतवार ०१:२९ १७ असार २०८१, आईतवार ०१:२९

काठमाडौं,असार १५ गते
पत्नी आरजु सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुग्नुभएको थियो । उहाहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।
उहाँहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन । यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको अर्थमा बुझ्नुपर्ने नेताहरुले बताएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *