३ गते सार्वजनिक बिदा

By Sushil Basnet १ असार २०८१, शुक्रबार १३:३४ १ असार २०८१, शुक्रबार १३:३४ १ असार २०८१, शुक्रबार १३:३४

जेठ ३२

सरकारले सोमबार (असार ३गते ) सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईदका अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *