लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओबादी केन्द्रका जोगबहादुर महराले दाबि गर्नुभएको छ ।.क.पा.एमाले, ने.क.पा.(माओवादी केन्द्र), जनता समाजवादी पार्टी, ने.प.पा. (एकिकृत समाजवादी) र स्वतन्त्र सांसद सहित ४४ जना सांसदहरुको समर्थनमा ने.क.पा.(माओवादी केन्द्र) का संसदीय दल नेता महरालाई मुख्यमन्त्रीमा नियुक्ती को लागि दाबि गरिएको हो ।
