ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

राप्ति उपत्यका,२२ चैत

नया गठबन्धनले संघिय सरकार भन्दा प्रदेश सरकारमा प्रभाव पारेको छ । त्यसकै चपेटामा सातै प्रदेशका सरकार समेत नराम्रो सग प्रभाबित हुन थालेका छ्न । यसबिच बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी र सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले राजिनामा दिनुभएको हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *