राप्ति उपत्यका , देउखुरी १२ चैत
लुम्बिनी प्रदेशले चैत २२ गते प्रदेश सभाको बैठक आह्वान गरेको छ । सत्ता गठबन्धन परिवर्तन सगै नेकपा माओबादिले प्रदेश सरकारको नेत्रेत्व को तयारी गरे अनुसार बर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बिश्वासक मत लिनु पर्ने अथवा राजिनामा दिनुपर्ने हुन्छ ।

