ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

चैत ५ गते

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ ।उहालाई काठमाडौं ल्याउदै गरिएको आईजिपि बसन्त कुवरले जानकारी दिनुभयो ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *