समाचार

लैंगिक हिंसा अन्त्यको अभियानमा शान्ति समाजको ऐक्यबद्धता

सुशील बस्नेतदाङ,१० मंसिर‘हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा…

शुक्लाफाँटा आरक्ष बिस्थापितहरुको पूर्नस्थापनका सवालमा दिर्घकालीन दृष्टिकोण बिषयक संवाद

सुशील बस्नेतमहेन्द्रनगर,७ मंसिरशुक्लाफाँटा आरक्ष बिस्थापितहरुको समस्या समाधानका लागि गठन गरिएका ३३ बढि आयोग र समितिले अझै पनि वास्तविक…

बन मन्त्रीको उपस्थीतिमा सामुदायिक वनको संवाद

तुलसीपुर,३ मंसिरलुम्बिनी प्रदेश सरकारले सामुदायिक वन समूहको साल प्रजातिको आन्तिरिक बिक्रिमा लगाइएको २५ प्रतिशत कर फिर्ताको माग गर्दै…

सहिंष्णुता संस्कृतिको बिकासका लागि अभियानको आबश्यक

सुशील बस्नेततुलसीपुर,१ मंसिरस्वार्थका लागि तानातानको बिकास मानवमा बढदै जादा सहिंष्णुताका लागि अभियान नै सञ्चालन गर्नुपर्ने अबस्था सृजना भएको…

स्थानीय सरकार सवलिकरणमा नमुना संसदले भूमिका खेल्दै

सुशील बस्नेततुलसीपुर,२९ कार्तिक तुलसीपुर शान्ति महिला नमूना संसदको कार्य सम्पादन समितिको बैठकले बिहीबार तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१÷८२…

कम्प्युटर अपरेटरबाट बढुवा भएकाहरुको समायोजनको बाटो खुला

२८ कात्तिक कम्प्युटर अपरेटरबाट बढुवा भएर विविध सेवा अन्तरगत कम्प्युटर अधिकृतका रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासनसहितका अन्य सेवा समूहतर्फ…

सेवा प्रदाय निकायले तीन तीन महिनामा सूचनाको अध्यावद्यिक गर्नुपर्छ ः प्रमुख सूचना आयुक्त गुरुङ

तुलसीपुर,२८ कार्तिकराष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्गले सूचनाको हक कार्यान्वनयनका लागि सूचनाको अद्यावधिक र स्वत ः…

सुनको मूल्य २४ सयले घट्यो

२७ कार्तिकसुनको मूल्य दुई हजार चार सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख…

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा मनोनित

२७ कार्तिकराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभाग गरी दुई विभागलाई…

ज्यान मार्ने उद्योगमा पूर्वमन्त्री मनाङे पक्राउ

२७ कात्तिकगण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ पर्नुभएको छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङेलाई आज…