ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

काठमाडौँ,६ फागुन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *