३० असोज

तुलसीपुर

कारागार कार्यालय तुलसीपुर दाङका कैदी बन्दी लाई स्वास्थ सामाग्री बितरण गरिएको छ । ती कैदी बन्दीहरुलाई Vitamins बितरण, महिला कैदिबन्दीहरुलाई प्याड बितरण गरिएको हो । साथै कैदीबन्दीहरुले सेवा सुबिधाको बारेमा गुनासो गरेका थिए । केहि गुनासोलाई समेत सुनाइ गरिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *