ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

चैत ३०

देशका धेरै ठाउँको मौसम अबको केही दिन सफा रहने छ । तर प्रिमनसुनको बेला भएकाले दिउँसो र बेलुकीपख केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना भने रहेको मौसमविदहरुको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *