असार १२ गते

आज युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १६० रूपैयाँ १८ पैसा छ । नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको हो । हिजो युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ३६ पैसा र बिक्रीदर १६० रूपैयाँ ५ पैसा थियो ।
आज युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रूपैयाँ र बिक्रीदर १८७ रूपैयाँ ८२ पैसा छ । हिजो युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ७३ पैसा थियो ।
अमेरिकी डलरको मूल्य हिजोको तुलनामा आज सामान्य फेरबदल देखिएको छ । आज अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ४३ पौि र बिक्रीदर १३८ रूपैयाँ ३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २७ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८७ पैसा थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *