१४ मङ्सिर
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । बुधवार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा २ रुपैया प्रति लिटर मुल्य कायम गरेको छ । डिजल र मट्टितेलको मुल्य प्रति लिटर ४/४ रुपैया कायम गरेको जनाएको छ ।
सत्य र बिश्वसनिय समाचार हाम्रो प्रतिद्वता