सर्लाही, श्रावण ७

राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको हो ।

रायमाथि धारिलो हतियार प्रयोग भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनु भएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *