मधेश,कर्णाली र सुदूरपश्चिम एसईई नतिजामा कमजोर

वैशाख ३० कक्षा १० (एसईई) र ११–१२ को नतिजामा कर्णाली, मधेश र सुदूरपश्चिम राष्ट्रिय औसतभन्दा पछाडि पर्दै आएका…

थारू अगुवाहरूले दाङको चखौराबाट ५ बुँदे माग अघि सारे

चखौरा दाङ, बैशाख ३० थारु समुदायले ३ वटै सरकारलाई थारु आदीबासी समुदायको पहिचान र संस्कृतिको संरक्षणमा गम्भीर बन्न…

बालविवाहका घटाउन संयुक्त अभियानको खाँचो– सरोकारवाला

चखौरा, बैशाख ३० बालविवाह न्यूनीकरणका लागि सामुहिक प्रयास गर्नुपर्ने सुझाव सरोकारवाला पक्षले जोड दिएका छन् । बेस संस्था…

२९ दिनमै एसईईको नतिजा, ४ प्रतिशत बढीले सुधार

वैशाख २८ गते राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा नतिजा २९ दिनमा सार्वजनिक गरेको छ र…

तीन प्रदेशका हजारौं थारू अगुवाहरू दाङमा भेला सम्पन्न

चखौरा दाङ, बैशाख २९ ‘थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटावाँ–बरघर–भलमन्साहरूको अन्तर प्रदेशस्तरीय सम्मेलन र अनुभव आदान–प्रदान’ कार्यक्रम सोमबार…

तीन प्रदेशका हजारौं थारू अगुवाहरू दाङमा भेला

चखौरा दाङ, बैशाख २८ ‘थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटावाँ–बरघर–भलमन्साहरूको अन्तर प्रदेशस्तरीय सम्मेलन र अनुभव आदान–प्रदान’ कार्यक्रम सोमबार…

दलित र बिपन्न परिवारका बालबालिकालाई पोशाक र शैक्षिक सामाग्री

बालापुर,२५ बैशाखतुलसीपुर दाङ सुन चाँदी ब्यबसायी संघले तुलसीपुरको सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामाग्रि र पोशाक बितरण गराएको…

विपत्त र रगत आपुर्तिमा रेडक्रस समाजको अभिन्न अंग

तुलसीपुर दाङ, २५ बैशाखबिश्व रेडक्रस दिवस,दाङ जिल्ला शाखा स्थापना दिवस एवम नारायण भगवति स्मृति ग्रन्थको बिमोचन कार्यक्रम शुक्रबार…

योग्यताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको तर्क

वैशाख २५ यसअघि संवैधानिक परिषद्ले ्सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने गरेकोमा यस पटक अदालतको चौथो…

बालबिबाह अन्त्यका लागि संवाद

प्रबृत्ती शाहचखौरा दाङ, २५ बैशाखबाल बिबाह ,बालयौन दुब्र्यवहार तथा बालबालिका ओसारपसार रोकथाम र बाल अधिकार सम्बन्धी नेपाल प्रहरीसंग…