आज फूलपाती,दशैका लागि सरकारी बिदा शुरु
२४ असोजबडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल…
सत्य र बिश्वसनिय समाचार हाम्रो प्रतिद्वता
२४ असोजबडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल…
२३ असोजआज बडादशैंको छैटौं दिन आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिदैछ ।नवरात्रका अवसरमा देवीको…
२१ असोजआज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गरिर्दै छ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी…
२० असोजबडादशैको नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल…
१८ गतेबडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा…
सुशील बस्नेततुलसीपुर,१६ असोज श्रीकृष्णमन्दीर तुलसीपुर ८ दुधेनामा भोली असोज १७ गते घटस्थापनादेखि श्री सप्तसति चण्डिपाठ तथा श्रीमद् बाल्मिकि…
असोज २आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा…
असोज १ विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी आज विश्वकर्मा दिवस एवम्…
३१ भदौसरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । मुस्लीम समुदायको…
भदौ २३हिन्दु धर्मालम्वी महिलाहरुले आज ऋषिपञ्चमी पर्व मनाउदै छन् । अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै छन।प्रत्येक…