समाचार

माघ ३ गतेदेखि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू हुँदै

२६ पुस निर्वाचन आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको । प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ…

लुम्बिनीमा १६७१ मतदानस्थल

पौष २५ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा १६ सय बढि मतदानस्थल कायम…

राष्ट्रियसभाको रिक्त १८ पदका लागि ४४ जनाको उम्मेदवारी, लुम्बिनीमा आठजनाको प्रतिस्पर्धा

पौष २४ राष्ट्रियसभाको रिक्त १८ पदका लागि ४४ जनाको उम्मेदवारी दर्ता गरिएको छ । निर्वाचन आयोगले बुधबार देशका…

निर्वाचन प्रहरीको भर्ना खुल्यो

२४ पुस आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ…

सामाजिक सद्‌भाव कायम राख्न गृहद्वारा निर्देशनात्मक सर्कुलर

२२ पुस गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने घटनापछि ७७ जिल्ला प्रशासनलाई…

ओलीकोे जाँचबुझ आयोगलाई लिखित बयान

पुष २१ गत भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी…

लुम्बिनीमा मन्त्रिपरिषद् बैठक,प्रदेश वन ऐन, २०७८ लाई संशोधन र थारु प्रथाजनित विधेयकको सैद्धान्तिक सहमति 

दाङ,२० पुस । लुम्बिनी प्रदेश सरकारले प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेश सभामा…

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

१६ पुस प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर आठ…

उम्मेदावरले बढीमा ३३ लाख खर्च गर्न पाउने

५ पुस निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको उम्मेदवारले गर्ने खर्चको सीमा…

करिब २८ हजार बालश्रमिक इँटाभट्टामा

पुस १२ एक अध्ययनअनुसार देशभरिका इँटाभट्टामा करिब २८ हजार बालश्रमिक छन् । भक्तपुरका इँटाभट्टामा मात्रै पाँच सय भन्दा…